अन्य देश
देश छान्नुहोस्नेपाल र स्थानीय समय
पछिल्ला जानकारी
यो छनोटमा अहिले सूचना छैन। अर्को देश वा विषय छानेर हेर्नुहोस्।
आजै काम लाग्ने कुरा
अजरबैजानको e‑Visa लिएर काम गर्न मिल्छ?
अजरबैजानको State Migration Service का अनुसार विदेशी नागरिकलाई काममा लगाउन चाहने रोजगारदाताले सामान्यतः त्यो व्यक्तिका लागि वर्क परमिटको आवेदन दिनुपर्छ।
साइप्रसमा तलब रोकियो भने नेपाली श्रमिकले कहाँ उजुरी गर्ने?
साइप्रस सरकारका अनुसार गैर-ईयू देशका श्रमिकले रोजगारीसम्बन्धी उजुरी आफ्नो क्षेत्रको प्रहरीको Regional Alien Unit मा बुझाउने प्रक्रिया छ।
पहिलो पटक माल्टा काम गर्न जाँदै हुनुहुन्छ? Pre-Departure Course चाहिन्छ?
पहिलो पटक माल्टाको Single Permit लिएर काम गर्न जाने तयारीमा हुनुहुन्छ? तपाईंले जागिरको प्रस्ताव र कागजातसँगै Pre-Departure Course पनि बुझ्नुपर्छ।
इजरायलमा आफ्नो वर्क भिसा र रोजगारदाताको विवरण कसरी जाँच्ने?
इजरायलको Population and Immigration Authority ले विदेशी श्रमिकका लागि आफ्नै विवरण अनलाइन हेर्ने सेवा दिएको छ।
Mauritius मा काम गर्नुहुन्छ? के Employer ले तपाईंको Passport राख्न पाउँछ ?
Mauritius सरकारको विदेशी कामदारका लागि प्रयोग हुने official model employment contract मा employer ले कामदारको passport तथा अन्य परिचयपत्र आफूसँग राख्न नपाउने उल्लेख छ।
Australia Working Holiday Visa नेपालीलाई खुला छ? वास्तविकता यस्तो छ
Australia को Working Holiday Visa मा गएर घुम्दै काम गर्न पाइन्छ भन्ने भिडियो वा विज्ञापन तपाईंले पनि देख्नुभएको होला। तर सबै देशका नागरिकले यो भिसा आवेदन दिन पाउँदैनन्।
