युरोप
देश छान्नुहोस्नेपाल र स्थानीय समय
पछिल्ला जानकारी
यो छनोटमा अहिले सूचना छैन। अर्को देश वा विषय छानेर हेर्नुहोस्।
आजै काम लाग्ने कुरा
पोर्चुगलमा Residence Permit नवीकरण: सेप्टेम्बर-अक्टोबर २०२६ मा म्याद सकिनेले के गर्ने?
तपाईंको कार्डको म्याद यी महिनामा पर्छ भने आधिकारिक पोर्टलबाट नवीकरण प्रक्रिया जाँच्नुहोस्।
Portugal मा कानुनी रूपमा जागिर कसरी खोज्ने? नेपालीका लागि चरणबद्ध गाइड
पहिले नेपालबाट रोजगारीका लागि जाने व्यावहारिक बाटो भनेको विदेशमै बसेर वास्तविक काम खोज्ने, रोजगारदाताबाट करार प्राप्त गर्ने र कामसँग मिल्ने भिसा लिने हो।
रोमानियामा नयाँ कामदारको आवेदन किन प्रभावित भयो? WorkinRomania को सूचना बुझौँ
रोमानिया जाने तयारीमा हुनुहुन्छ, वा रोजगारदाताले तपाईंको कामको आवेदन अघि बढाउँदैछ? अहिले WorkinRomania प्लेटफर्मबाट हुने केही प्रक्रिया रोकिएका छन्। यसको अर्थ रोमानियामा रहेका सबै विदेशी कामदारको काम गर्ने अधिकार…
Slovenia मा काम गर्नुहुन्छ? २०२६ को न्यूनतम तलब र Payslip यसरी जाँच्नुहोस्
Slovenia मा full-time काम गर्ने श्रमिकका लागि १ जनवरी २०२६ देखि कानुनी न्यूनतम तलब €1,481.88 gross प्रतिमहिना कायम गरिएको छ।
१३ देश, १३ अनुहार: नेपालको प्रतिनिधित्व गर्न अघि सारिएका व्यक्तिहरू को हुन्?
भारतदेखि अमेरिकासम्म, जापानदेखि साउदी अरबसम्म १३ देशका लागि फरक-फरक पेशागत पृष्ठभूमि भएका व्यक्तिहरूको नाम राजदूतका रूपमा अघि सारिएको छ।
Portugal मा Employer परिवर्तन गर्दा Residence Permit मा असर पर्छ कि पर्दैन ?
Employer परिवर्तन गर्दा आफ्नो Residence Permit कुन आधारमा बनेको हो भन्ने कुरामा निर्भर गर्छ।
रोमानियामा रोजगारदाता बदल्दा के जाँच्ने?
नयाँ employer ले तपाईंको लागि आवश्यक employment/work authorization प्रक्रिया पूरा गरेको छ कि छैन बुझ्नुहोस्।
कम्पनीले २ महिनादेखि तलब दिएको छैन, अब के गर्ने?
रोमानियामा काम गरेर पनि २ महिनादेखि तलब पाउनुभएको छैन? आत्तिनु पर्दैन। आफ्नो अधिकारका लागि यी कामहरू गर्नुहोस्। 👇
