सहायता

मुगलान • छिटो सहायता

समस्या पर्दा कहाँ सम्पर्क गर्ने?

देश र समस्या छान्नुहोस्। आवश्यक नम्बर, आधिकारिक निकाय र अहिले गर्नुपर्ने काम एउटै ठाउँमा देखिन्छ।

अहिले ज्यान जोखिममा छ?पहिले सुरक्षित ठाउँमा जानुहोस् र सम्बन्धित देशको स्थानीय आपत्कालीन नम्बरमा फोन गर्नुहोस्।
१
पहिलो चरण

तपाईं कुन देशमा हुनुहुन्छ?

२
दोस्रो चरण

कस्तो सहायता चाहिएको हो?

🛡️

ठगीबाट जोगिनुहोस्

OTP, password वा बैंक PIN कसैलाई नदिनुहोस्। सहायता दिने नाममा व्यक्तिगत खातामा पैसा पठाउनुअघि आधिकारिक निकायबाट पुष्टि गर्नुहोस्।

महत्त्वपूर्ण: नम्बर र सेवा परिवर्तन हुन सक्छन्। सम्भव भएसम्म सम्बन्धित सरकार वा नेपाली दूतावासको आधिकारिक वेबसाइटबाट पुनः पुष्टि गर्नुहोस्। Muglan आपत्कालीन सेवा वा कानुनी प्रतिनिधि होइन।