यूएईमा Residency Visa को म्याद कसरी जाँच्ने?
मेरो भिसा त कम्पनीले हेर्छ होला” भनेर मात्र भर नपर्नुस्। आफ्नो भिसाको म्याद आफैंले पनि समय-समयमा जाँच गरिराख्नु राम्रो हुन्छ। सबैभन्दा सजिलो कुरा के हो भने, यूएई सरकारले नै अनलाइनबाट भिसाको म्याद जाँच गर्ने सुविधा दिएको छ।
