रोमानियामा रोजगारदाता बदल्दा के जाँच्ने?
नयाँ employer ले तपाईंको लागि आवश्यक employment/work authorization प्रक्रिया पूरा गरेको छ कि छैन बुझ्नुहोस्।
नयाँ employer ले तपाईंको लागि आवश्यक employment/work authorization प्रक्रिया पूरा गरेको छ कि छैन बुझ्नुहोस्।
रोमानियामा काम गरेर पनि २ महिनादेखि तलब पाउनुभएको छैन? आत्तिनु पर्दैन। आफ्नो अधिकारका लागि यी कामहरू गर्नुहोस्। 👇