मलेसियाको म्यानपावर छनोट विवाद: नेपाली श्रमिकले के बुझ्नुपर्छ?
मलेसियाले नेपालबाट श्रमिक भर्ना गर्न सीमित म्यानपावर कम्पनीलाई मात्र अधिकार दिने संरचना अघि बढाएपछि नेपाल र मलेसियाबीच मतभेद देखिएको छ। नेपालले यस्तो व्यवस्था आफ्नो कानुन, दुई देशबीचको श्रमसम्बन्धी व्यवस्था र सबै इजाजतप्राप्त म्यानपावर कम्पनीबीचको समान प्रतिस्पर्धाको सिद्धान्तअनुकूल नभएको बताउँदै आएको छ। समस्या समाधानका लागि नेपालले दुई देशबीचको संयुक्त प्राविधिक समिति (जेडब्लूसी) को बैठक बोलाउन कूटनीतिक…
