मलेसियामा न्यूनतम तलब RM2,000: तपाईंको तलब पनि बढ्छ? उदाहरणसहित बुझ्नुहोस्
तपाईंको कम्पनीमा कहिलेदेखि लागू हुन्छ? साना कम्पनीका कामदारले पनि पाउँछन्?
तपाईंको कम्पनीमा कहिलेदेखि लागू हुन्छ? साना कम्पनीका कामदारले पनि पाउँछन्?
मलेसिया सरकारले बजेट २०२७ मार्फत देशको न्यूनतम तलब वृद्धि गर्ने घोषणा गरेको छ।
प्रधानमन्त्री अनवर इब्राहिमले कम्पनीको नाफा र उत्पादकत्व बढ्दा पनि धेरै श्रमिकको तलब कम रहेको भन्दै आगामी बजेटमा यसलाई सम्बोधन गर्ने बताएका छन्।
मलेसियास्थित नेपाली दूतावासले यस्ता समस्यामा परेका नेपालीलाई निःशुल्क कानुनी सहायता दिन इच्छुक वकिलहरूको सूची तयार गर्ने प्रक्रिया सुरु गरेको छ।
मलेसियाले नेपालबाट श्रमिक भर्ना गर्न सीमित म्यानपावर कम्पनीलाई मात्र अधिकार दिने संरचना अघि बढाएपछि नेपाल र मलेसियाबीच मतभेद देखिएको छ। नेपालले यस्तो व्यवस्था आफ्नो कानुन, दुई देशबीचको श्रमसम्बन्धी व्यवस्था र सबै इजाजतप्राप्त म्यानपावर कम्पनीबीचको समान प्रतिस्पर्धाको सिद्धान्तअनुकूल नभएको बताउँदै आएको छ। समस्या समाधानका लागि नेपालले दुई देशबीचको संयुक्त प्राविधिक समिति (जेडब्लूसी) को बैठक बोलाउन कूटनीतिक…
तलब आउँछ। महिना नबित्दै सकिन्छ। कहाँ गयो थाहै हुन्न। धेरैजसोको एउटै कारण छ – टोटो र म्याग्नम 4D। त कसरी जोगिने ? केही व्यावहारिक कुरा गरौं।
मलेसियामा काम गर्दै हुनुहुन्छ। तर तपाईंले काम गर्ने कम्पनीले तपाईंको पासपोर्ट आफूसँग राखेको छ? पासपोर्ट माग्दा पनि “पछि दिन्छु”, “कम्पनीमै राख्नुपर्छ” वा “अहिले चाहिँदैन” भनेर फिर्ता दिइरहेको छैन? यस्तो अवस्थामा के गर्ने भन्ने कुरा जानिराख्नु राम्रो हुन्छ। सबैभन्दा पहिले एउटा कुरा बुझ्नुस्। मलेसियाको श्रम विभाग (JTKSM) का अनुसार तपाईंले काम गर्ने कम्पनीले विदेशी कामदारको पासपोर्ट आफूसँग राख्न…
मलेसियामा कानुनी रूपमा काम गरिरहनुभएको छ र अब कन्ट्र्याक पूरा गरेर नेपाल फर्किने तयारीमा हुनुहुन्छ?
टिकट काटेर एयरपोर्ट जानु मात्रै पर्याप्त हुँदैन।
मलेसियामा तलब, कागजात वा काम गर्ने ठाउँमा समस्या परे प्रमाण सुरक्षित राख्ने र सहयोग खोज्ने बाटो।
मलेसियामा काम गर्दागर्दै नयाँ सीप सिक्ने, सुरक्षित तालिम लिने र अनुभवको रेकर्ड राख्ने सरल उपाय।