बहराइनमा Work Permit नफेरी अर्को संस्थामा काम गर्न मिल्छ?
योग्य विदेशी कामदारले आफ्नो हालको Work Permit कायम राख्दै अर्को संस्थामा बढीमा तीन महिनासम्म अस्थायी रूपमा काम गर्न सक्छन्।
योग्य विदेशी कामदारले आफ्नो हालको Work Permit कायम राख्दै अर्को संस्थामा बढीमा तीन महिनासम्म अस्थायी रूपमा काम गर्न सक्छन्।
बहराइनमा दर्ता भएका कामदारले आफ्नो Work Permit को अवस्था र म्याद MyGov App बाट हेर्न सक्छन्।
कम्पनीलाई भिसा वा अरू कागजातको कुनै प्रक्रियाका लागि पासपोर्ट चाहिन सक्छ। तर प्रक्रिया सकिएपछि पनि फिर्ता नदिने, माग्दा टारिरहने वा पासपोर्ट प्रयोग गरेर कामदारलाई नियन्त्रणमा राख्ने अवस्था गम्भीर हो।