के भिजिट भिसामा दुबई गएर जागिर गर्न मिल्छ?
दुबईस्थित नेपाली महावाणिज्यदूतावासले भिजिट भिसा र व्यक्तिगत रोजगार भिसाका नाममा ठगिएका नेपालीको गुनासो आएको जनाएको छ।
दुबईस्थित नेपाली महावाणिज्यदूतावासले भिजिट भिसा र व्यक्तिगत रोजगार भिसाका नाममा ठगिएका नेपालीको गुनासो आएको जनाएको छ।
ओमानमा रोजगारीका लागि नेपाली श्रमिक माग्ने कम्पनीले अब कामको नाम मात्र लेखेर पुग्ने छैन।
विद्युतीय सन्देश पनि प्रमाण बन्न सक्छ। ऋणीले ऋण स्वीकार गरेको chat वा voice message ले तपाईंको दाबीलाई बल दिन सक्छ।
Saudi Arabia को राजधानी Riyadh मा हालै सम्भावित हवाई आक्रमणबारे warning जारी भयो। Saudi अधिकारीहरूले Riyadh तर्फ आएको एउटा ballistic missile आफ्नो हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको बताएका छन्। अर्कोतर्फ, Yemen का Houthi विद्रोहीले Riyadh र Yanbu लगायतका क्षेत्रमा missile र drone आक्रमण गरेको दाबी गरेका भन्ने खबरहरु विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा आइरहेका छन्। तर Houthis ले…
धेरै नेपालीले passport र ID card को म्याद त सम्झिन्छन्, तर Labour Permit को expiry date चाहिँ ध्यान नदिएको हुन सक्छ।
रोजगारदाता (कम्पनी) र कर्मचारीबीचको आधिकारिक रोजगारी सम्झौता (Employment Contract) हो, जुन साउदीको Qiwa प्रणालीमार्फत तयार र दर्ता गरिन्छ।
सामान्यतया पासपोर्टको म्याद ६ महिनाभन्दा कम बाँकी हुँदा नवीकरणका लागि आवेदन दिन सकिन्छ।
वैदेशिक रोजगारीमा साउदी अरब गएका नेपालीको मृत्यु वा चोटपटक भएमा उनीहरू वा परिवारले बीमा र क्षतिपूर्ति पाउने अधिकार राख्छन्।
भारतदेखि अमेरिकासम्म, जापानदेखि साउदी अरबसम्म १३ देशका लागि फरक-फरक पेशागत पृष्ठभूमि भएका व्यक्तिहरूको नाम राजदूतका रूपमा अघि सारिएको छ।
कतारमा तलब रोकियो, करारभन्दा फरक काम लगाइयो, notice वा gratuity को समस्या भयो भने एक्लै सहेर नबस्नुहोस्।