Saudi मा मिसाइल Alert आयो भने के गर्ने ?
Saudi Arabia को राजधानी Riyadh मा हालै सम्भावित हवाई आक्रमणबारे warning जारी भयो। Saudi अधिकारीहरूले Riyadh तर्फ आएको एउटा ballistic missile आफ्नो हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको बताएका छन्। अर्कोतर्फ, Yemen का Houthi विद्रोहीले Riyadh र Yanbu लगायतका क्षेत्रमा missile र drone आक्रमण गरेको दाबी गरेका भन्ने खबरहरु विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा आइरहेका छन्। तर Houthis ले…
