मध्यपूर्व
देश छान्नुहोस्नेपाल र स्थानीय समय
पछिल्ला जानकारी
यो छनोटमा अहिले सूचना छैन। अर्को देश वा विषय छानेर हेर्नुहोस्।
आजै काम लाग्ने कुरा
दुबईमा परिवारलाई स्पोन्सर गर्न कति तलब चाहिन्छ? नियमबारे बुझौं !
दुबईमा परिवारलाई residence visa मा स्पोन्सर गर्न तलब मुख्य मापदण्ड हो।
युएईमा तलब ढिलो आउँदा MOHRE मा उजुरी कसरी दिने? पूरा प्रक्रिया
WPS अनुसार १ तारिखमै तलब आउनुपर्छ। ढिलो भएमा प्रमाण जोगाएर MOHRE मा गोप्य वा औपचारिक उजुरी दिन सकिन्छ।
बहराइनमा Work Permit नफेरी अर्को संस्थामा काम गर्न मिल्छ?
योग्य विदेशी कामदारले आफ्नो हालको Work Permit कायम राख्दै अर्को संस्थामा बढीमा तीन महिनासम्म अस्थायी रूपमा काम गर्न सक्छन्।
कुवेतमा घरेलु कामदारको sponsor Sahel App बाट transfer गर्न मिल्छ?
कुवेतको सरकारी पोर्टलमा Article 20 अन्तर्गत घरेलु कामदारको residence अर्को sponsor मा transfer गर्ने सेवा उल्लेख छ।
बहराइनमा आफ्नो Work Permit को अवस्था कसरी जाँच्ने?
बहराइनमा दर्ता भएका कामदारले आफ्नो Work Permit को अवस्था र म्याद MyGov App बाट हेर्न सक्छन्।
कतारको Moawen प्लेटफर्म के हो? घरेलु कामदार र परिवारले बुझ्नुपर्ने कुरा
कतारको श्रम मन्त्रालयले ९ सेप्टेम्बर २०२६ मा “Moawen” को पहिलो चरण सञ्चालनमा ल्याएको हो।
कतारमा ड्राइभिङ लाइसेन्स कसरी लिने? नेपालीका लागि सजिलो गाइड
पहिले आफ्नो उमेर र आवास अनुमतिको योग्यता जाँच्नुहोस्।
कुवेतमा नयाँ Civil ID तयार भयो कि भएन, कसरी जाँच्ने?
कुवेतमा Civil ID को आवेदन वा नवीकरण प्रक्रिया गरेपछि कार्ड लिन कहिले जाने भन्ने अन्योल छ? कुवेत सरकारको अनलाइन सेवाबाट Civil ID तयार भए–नभएको जाँच्न सकिन्छ। तयार भएको…
बहराइनमा कम्पनीले पासपोर्ट फिर्ता दिएन भने के गर्ने?
कम्पनीलाई भिसा वा अरू कागजातको कुनै प्रक्रियाका लागि पासपोर्ट चाहिन सक्छ। तर प्रक्रिया सकिएपछि पनि फिर्ता नदिने, माग्दा टारिरहने वा पासपोर्ट प्रयोग गरेर कामदारलाई नियन्त्रणमा राख्ने अवस्था गम्भीर…
कतारमा कम्पनी फेर्न पुरानो कम्पनीको NOC चाहिन्छ?
कतारमा अर्को कम्पनीमा जागिरको अवसर पाउनुभएको छ, तर पुरानो कम्पनीले NOC नदिए के हुन्छ भन्ने चिन्ता छ?
के भिजिट भिसामा दुबई गएर जागिर गर्न मिल्छ?
दुबईस्थित नेपाली महावाणिज्यदूतावासले भिजिट भिसा र व्यक्तिगत रोजगार भिसाका नाममा ठगिएका नेपालीको गुनासो आएको जनाएको छ।
ओमान जाने काम भित्र हो कि बाहिर? अब मागपत्रमै स्पष्ट खुलाउनुपर्ने
ओमानमा रोजगारीका लागि नेपाली श्रमिक माग्ने कम्पनीले अब कामको नाम मात्र लेखेर पुग्ने छैन।
Qatar मा ऋण प्रमाणित गर्न Whatsapp र भ्वाइस म्यासेज प्रयोग गर्न सकिने
विद्युतीय सन्देश पनि प्रमाण बन्न सक्छ। ऋणीले ऋण स्वीकार गरेको chat वा voice message ले तपाईंको दाबीलाई बल दिन सक्छ।
Saudi मा मिसाइल Alert आयो भने के गर्ने ?
Saudi Arabia को राजधानी Riyadh मा हालै सम्भावित हवाई आक्रमणबारे warning जारी भयो। Saudi अधिकारीहरूले Riyadh तर्फ आएको एउटा ballistic missile आफ्नो हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको बताएका…
Oman मा कार्यरत हुनुहुन्छ ? Labour Permit बारे बुझ्नैपर्ने कुरा हेर्नुहोस्
धेरै नेपालीले passport र ID card को म्याद त सम्झिन्छन्, तर Labour Permit को expiry date चाहिँ ध्यान नदिएको हुन सक्छ।
साउदी अरबमा Qiwa Contract भनेको के हो? विस्तृतमा यसबारे बुझौं !
रोजगारदाता (कम्पनी) र कर्मचारीबीचको आधिकारिक रोजगारी सम्झौता (Employment Contract) हो, जुन साउदीको Qiwa प्रणालीमार्फत तयार र दर्ता गरिन्छ।
साउदी अरबमा हुनुहुन्छ? थाहा पाइराख्नुहोस् यी कुरा
सामान्यतया पासपोर्टको म्याद ६ महिनाभन्दा कम बाँकी हुँदा नवीकरणका लागि आवेदन दिन सकिन्छ।
साउदीमा नेपालीको बीमा तथा क्षतिपूर्ति दाबी: कानुनी प्रतिनिधि नियुक्तिबारे बुझौं
वैदेशिक रोजगारीमा साउदी अरब गएका नेपालीको मृत्यु वा चोटपटक भएमा उनीहरू वा परिवारले बीमा र क्षतिपूर्ति पाउने अधिकार राख्छन्।
कतारमा तलब वा अधिकारसम्बन्धी समस्या परे कहाँ जाने?
कतारमा तलब रोकियो, करारभन्दा फरक काम लगाइयो, notice वा gratuity को समस्या भयो भने एक्लै सहेर नबस्नुहोस्।
यूएईमा Residency Visa को म्याद कसरी जाँच्ने?
मेरो भिसा त कम्पनीले हेर्छ होला” भनेर मात्र भर नपर्नुस्। आफ्नो भिसाको म्याद आफैंले पनि समय-समयमा जाँच गरिराख्नु राम्रो हुन्छ। सबैभन्दा सजिलो कुरा के हो भने, यूएई सरकारले नै…
यूएईमा कामको सम्झौताभन्दा फरक काम गराइयो? पहिले यी कुरा जाँच्नुहोस्
यूएईमा सम्झौताभन्दा फरक काम गराइए सम्झौता, प्रमाण र उजुरीबारे पहिले जाँच्नुपर्ने कुरा।
विदेशमा जागिर खोज्दै हुनुहुन्छ?
तलब, खर्च, लट नम्बर र म्यानपावर बुझ्ने नेपाली गाइड तथा मुग्लानका जागिर सामग्री पढ्नुहोस्।
